Currently browsing: Poetry

मेरो समाज

मेरो समाज

म यस्तो समाजमा बस्छु जहाँ, महिलालाई अत्याचार भए कराउनु हुन्न । गलत होलान् ती कामहरू तर, पुरुषले कुनै काम गर्न डराउनु हुन्न । चुलोचौको गरेकी ती महिलाका हातले, साक्षरताको कलम समाउनु हुन्न‌।

Read more
मेरो कविता

म अनि मेरो कविता

कहिले मन भित्रका कुरा खोल्नका लागि कहिले मनभित्र भाव सँगाल्नका लागि कहिले आवाज बनेर मुटुको ढुकढुकीमा धड्किनका लागि लेखियोस्, मेरो कविता जुन कल्पनाको अद्भूत विकल्प बनोस् ।

Read more
×