All posts tagged: Nepali Poem

दादा_Poem by Binita Mishra

दादा

दादा: भन्ने साहस कहिल्यै आएन, तर तिमी मेरो संसार हौ। म पूर्ण छु तिम्रो साथमा, सुरक्षित छु तिम्रो छायामा, म सतर्क छु तिम्रो बोलीमा, पृथक छु तिम्रो मायामा ।

Read more
बाल दिवस

बाल दिवस

थुप्रै थिए चिच्याउने भिड जमाई “चरित्र हि वलम्” नारा लाउँदै कण्ठ सुकाई “इमान नै धरम्” । नबुझी अर्थ मनाई रहेछौं टुहुरा टुहुरी को बाल दिवस भाँडा माझ्दै कलिला हातहरु ठिहीमा छन विवश।

Read more
आफू

आफू

तिमीलाई अरुले के भन्छ, तिम्रो बारे अरुले के सोच्छ, यो सोच्नु भन्दा पहिले, तिमीले आफूलाई के सोच्छौ, यो कुरा महत्वपूर्ण हो।

Read more
हराएको खुशी

हराएको खुशी

हराएको खुशी मेरो शरीर भित्र आज केहि हरायो, जसरी साँझको बेला घाम हराउँछ। भएन बिहानी समय धेरै भयो, रमाइला कुराकानी भई रहेका छन, म मौन छु, सबैका माझ हुँदा पनि म एकान्त मा छु।

Read more
अछुत किन

अछुत किन?

अछुत किन? सानो जात भनेर भेद भाव किन गरेका होलान्? विभिन्न कुराहरूमा अग्रसर हुन बन्देज किन गरेका होलान्? आखिर उनीहरूलाई पनि त स्वतन्त्र बनाउनु पर्ने।

Read more
मेरो समाज

मेरो समाज

म यस्तो समाजमा बस्छु जहाँ, महिलालाई अत्याचार भए कराउनु हुन्न । गलत होलान् ती कामहरू तर, पुरुषले कुनै काम गर्न डराउनु हुन्न । चुलोचौको गरेकी ती महिलाका हातले, साक्षरताको कलम समाउनु हुन्न‌।

Read more
×