दादा: भन्ने साहस कहिल्यै आएन, तर तिमी मेरो संसार हौ। म पूर्ण छु तिम्रो साथमा, सुरक्षित छु तिम्रो छायामा, म सतर्क छु तिम्रो बोलीमा, पृथक छु तिम्रो मायामा ।
Read moreहराएको खुशी मेरो शरीर भित्र आज केहि हरायो, जसरी साँझको बेला घाम हराउँछ। भएन बिहानी समय धेरै भयो, रमाइला कुराकानी भई रहेका छन, म मौन छु, सबैका माझ हुँदा पनि म एकान्त मा छु।
Read more
Recent Comments