बाल दिवस November 18, 2023 GBF Poetry No comments yetथुप्रै थिए चिच्याउने भिड जमाई “चरित्र हि वलम्” नारा लाउँदै कण्ठ सुकाई “इमान नै धरम्” । नबुझी अर्थ मनाई रहेछौं टुहुरा टुहुरी को बाल दिवस भाँडा माझ्दै कलिला हातहरु ठिहीमा छन विवश। Read more
Recent Comments